स्पेन बन्यो महिला विश्वकप फुटबलको नयाँ विजेता
काठमाडौँ। इङ्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेन महिला विश्वकपको नयाँ विजेता बनेको छ। अष्ट्रेलियामा आइतबार भएको फाइनलमा स्पेनकी कप्तान ओल्गा कार्मोना गार्सियाले निर्णायक गोल गरिन्। २९ औँ मिनेटमा कप्तानसमेत रहेकी...