महेन्द्रझ्याडी स्वास्थ्य चौकी जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा
काठमाडौँ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सञ्चालित महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमुना स्वास्थ्य संस्था घोषणा गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुलीले शनिबार एक कार्यक्रम आयोजना गरी उक्त संस्थालाई जिल्लाकै नमुना स्वास्थ्य संस्था...