रास्वपा नवलपरासीका सभापति महेन्द्र ठकुरी काँग्रेसमा प्रवेश
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासीका जिल्ला अध्यक्ष महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गरी नेपाली काँग्रेस मा प्रवेश गरेका छन्। निर्वाचन हुन करिब एक साता...