नेपाल एयरलाइन्समा नयाँ नेतृत्वको प्रभाव : सञ्चालन दक्षतादेखि आम्दानीसम्म सुधार
नयाँ सञ्चालक समिति र कार्यकारी अध्यक्ष नियुक्तिपछि नेपाल वायुसेवा निगमले व्यवस्थापकीय सुधारलाई प्राथमिकता दिएको जनाएको छ। निगमका अनुसार आम्दानी, सिट उपयोगिता र सञ्चालन व्यवस्थापनमा प्रारम्भिक सकारात्मक परिणाम देखिन थालेका छन्।...