कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवनको शिलान्यास
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र भीमदत्त नगरपालिकाकी उपप्रमुख नीलम लेखक...