ओली पक्राउप्रति एमाले नेताहरू आक्रोशित: कसले के भने ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेका शीर्ष नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारको कदमलाई ‘राजनीतिक प्रतिशोध’को...