अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री गर्ने एक पुरुष पक्राउ
काठमाडौँ। अखाद्य पदार्थ मिसावट गरी मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा काठमाडौँको टोखाबाट एक जना पुरुष पक्राउ परेका छन्। मंगलबार दिउँसो करिब १ बजे जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको...