शिक्षामन्त्री पौडेल र युुनेस्कोका नेपाल प्रमुखबीच भेटवार्ता
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र युनेस्कोका नेपाल प्रमुख माइकल क्रर्याफ्टबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड–१९ले शिक्षामा पारेको प्रभावबारे...