नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौँ । नेपाल र माइक्रोनेसियाको संघीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका देशहरूका सङ्ख्या यससँगै १८५ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका...