खाद्य गुणस्तर परीक्षणका लागि काठमाडौँ महानगरले सञ्चालन गर्यो माइक्रोबायोलोजी प्रयोगशाला
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खाद्य वस्तुको सुरक्षा र गुणस्तर परीक्षणलाई व्यवस्थित बनाउन आफ्नै माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौँ प्लाजामा स्थापना गरिएको प्रयोगशालाको बुधबारदेखि औपचारिक सञ्चालन सुरु गरिएको हो। महानगरपालिकाकी...