बस र माइक्रो भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरी राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान करिब ८:२५ बजे...