एमालेद्वारा पीएस गुरुङको संयोजकत्वमा माइन्युट लेखन कमिटी गठन
काठमाडौँ। नेकपा एमालेले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत गठन गरिएको उक्त समितिको संयोजकमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ रहेका...