गरिमा चौधरी प्रकरणमा माईतीघरमा प्रदर्शन, दोषीमाथि कडा कारबाहीको माग
काठमाडौँ । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर काठमाडौँको माईतीघर मण्डलामा आइतबार प्रदर्शन भएको छ। घटनाको निष्पक्ष अनुसन्धान गरी दोषी पहिचान गर्न तथा पीडित परिवारलाई न्याय...