रसुवा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले मंगलबारको रसुवा बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । पीडितबाट आएको माग दाबीका विवरण हरेक बिहीबार प्राधिकरणमा अद्यावधिक गराउने गरी...