मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइन तयार, शुक्रबारदेखि विद्युत् प्रवाह
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणाली सुदृढ बनाउन निर्माण गरिएको मातातीर्थ-चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। करिब ६ किलोमिटर लामो उक्त लाइन शुक्रबारदेखि चार्ज गरी राष्ट्रिय...