‘नेकपाबाट बिछोड हुँदाको आलो घाउमा मलहमको महसुस भइरहेको छ’ : भीम रावल
काठमाडौँ । मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले अब बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने संकल्प गरेर अघि बढ्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन हस्ताक्षर गरेपछि बोल्दै अब...