पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका-२ र रिब्दीकोट गाउँपालिका-६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका...