लुम्बिनीमा प्राविधिक शिक्षा र संघीयता सुदृढीकरणबारे छलफल, मुख्यमन्त्री आचार्य र स्वीस प्रतिनिधि भेट
रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर बीच शिष्टाचार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटमा प्रदेशको आर्थिक तथा...