माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग
काठमाडौँ । सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक वातावरणीय अध्ययनको सन्दर्भमा विद्युत् विकास विभागले सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले आज एक सूचनामार्फत...