सेनाको हवाई उद्धारबाट चार हजार २२० जना सुरक्षित, तीन आयोजनाका सुरुङमा खोजी जारी
काठमाडौँ। नेपाली सेनाले बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म चार हजार २२० जनाको हवाई उद्धार गरेको छ। सेनाले आइतबार साँझ ६ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार उद्धार गरिएकामध्ये तीन हजार ९३७ नेपाली...