त्रिशूली-३ बी मा फसेकालाई प्राथमिकतामा राखेर उद्धार गर्न माग गर्दै माइतीघरमा प्रदर्श
काठमाडौँ । माथिल्लो त्रिशूली-३ बी जलविद्युत आयोजनामा फसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकतामा दिन माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ । सोमवार हाइड्रोमा फसेका आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।...