माथिल्लो त्रिशूली ३ ‘बी’को सुरुङमा फसेकाहरूको उद्धार जारी
काठमाडौँ । बाढीका कारण प्रभावित बनेको नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको छ ।...