माथिल्लो सेती जलविद्युतमा कुमारी बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको...