नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत सामाजिक परिचालक कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको...