लेखा अधिकृत आचार्य सहित १५ जना विरुद्द भ्रष्टाचार मुद्दा दर्ता
काठमाडौैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालका लेखा अधिकृत माधव प्रसाद आचार्य सहित १५ जना कर्मचारी विरुद्द विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । भेरी अस्पताल, बाँकेमा कार्यरत कम्प्यूटर...