मालपोत प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने मालपोत प्रमुखसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आइतबार मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय...