चुनावमा पराजित भएपछि रास्वपा रुकुम पश्चिम सभापतिद्वारा पदबाट राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकुम पश्चिम जिल्ला सभापति मानबहादुर शाहीले पद छाडेको घोषणा गरेका छन्। पार्टीका संस्थापक जिल्ला सभापति शाहीले सोमबार पार्टीको सभापति पदबाट राजीनामा दिएका हुन्। शाही रुकुम...