जेन जेड आन्दोलनको एक वर्षमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न नागरिक अगुवाको माग
काठमाडौँ । जेन जेड आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा २४ जना नागरिक अगुवा तथा मानवअधिकारकर्मीले आन्दोलनसँग सम्बन्धित विभिन्न छानबिन प्रतिवेदन सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारसँग...