मस्यौदा विधेयकमा मानवअधिकार आयोेगको असन्तुष्टि
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विद्यमान ऐन संशाधनका लागि सरकारले निर्माण गरेको मस्यौदा त्रुटीपूर्ण भएको भन्दै असन्तुष्टि जनाएको छ । आयोगले छलफलको क्रममा रहेको मस्यौदा विधेयकमा समावेश भएका विषयवष्तुहरु पीडितमैत्री...