अमेरिकी मानवशास्त्रीद्वय डेभिड र क्याथरिन काठमाडौँमा सम्मानित
काठमाडौँ । तामाङ समाज, संस्कृति र इतिहासलाई विश्वस्तरमा पहिचान दिलाउन अतुलनीय योगदान पुर्याएका अमेरिकी मानवशास्त्रीद्वय प्रा. डेभिड होल्म्बर्ग र प्रा. क्याथरिन एस मार्चलाई सम्मान गरिएको छ । तामाङ अध्ययन प्रतिष्ठान,...