संगीत उद्योग संघमा प्रहरीको छापा, हार्ड डिस्कसहित कागजात बरामद
काठमाडौँ । नेपाल संगीत उद्योग संघमा प्रहरीले छापा मारेको छ । अनामनगरस्थित संघको कार्यालयबाट प्रहरीले कागजात बरामद गरेको छ । अनुसन्धानका लागि कागजात संकलन गरिएको मानव बेचबिखन ब्युरोका सूचना अधिकारी...