मानव बेचबिखन विधेयकमा सांसदहरूको सुझाव: ‘विधेयक पीडित मैत्री हुनुपर्छ, अपाच्य शब्दहरू परिमार्जन गरौँ’
काठमाडौँ । मानव बेचबिखन विधेयकलाई थप परिमार्जन गरी पीडित मैत्री बनाउन आवश्यक रहेको सांसदहरूले बताएका छन् । महिला तथा सामाजिक मामिला समितिमा भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन)विधेयक,...