काँग्रेसले स्थापना गर्यो ‘मानव सहायता कल्याण कोष’, प्रारम्भिक रकम १० लाख
काठमाडौँ । नेपाली काँग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको एक अंशबाट ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ। बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा पार्टीका सभापति...