‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा मन्त्री मेहताको जोड
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण एक अर्कासँग अभिन्न रूपमा जोडिएको भन्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। विश्व स्वास्थ्य दिवसको अवसरमा...