मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी
तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा...