‘संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ’: नेता सिटौला
सुनसरी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक व्यवस्था लागू भए पनि मानसिकता नबदलिएका कारण समस्या भइरहेको बताएका छन् । आज नेपाल निजामती कर्मचारी युनियन कोशी प्रदेशको पाँचौँ प्रदेश...