शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकास सम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल
काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन्...