त्रिशूली-थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनियो, सांसद न्यौपाने भन्छन्– ‘आशाजनक संकेत हो’
काठमाडौँ । सांसद श्रीराम न्यौपानेले त्रिशूली-थ्री ‘ए’ सुरुङभित्रबाट मानिसको आवाज सुनिएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा उद्धार जारी रहेको छ । सांसद न्यौपानेका अनुसार सेनाले भित्रबाट मानिसको...