बालबालिकासम्बन्धी ऐन कार्यान्वयन मापन प्रतिवेदन विधायन समितिबाट पारित
काठमाडौँ। विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन, २०७५ को कार्यान्वयन अवस्थाबारे तयार गरिएको मापन प्रतिवेदन पारित गरेको छ। बिहीबार सम्पन्न बैठकमा ऐनका बाल सहभागिता सम्बन्धी प्रावधानहरूको कार्यान्वयन मूल्यांकन गर्ने प्रतिवेदन अनुमोदन...