माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ। माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणलाई प्राथमिक सेयर(आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १५ लाख ४ हजार ७०६ कित्ता साधारण शेयर निष्कासनमा ल्याएको...