‘ब्राण्ड्स एण्ड बियोण्ड-२०२५’ : ललितपुरमा अन्तर्राष्ट्रिय ब्राण्ड, मार्केटिङ्ग र कम्युनिकेशन सम्मेलन
काठमाडौँ । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग लगायतका विषयमा केन्द्रित अन्तर्राष्ट्रिय सम्मेलन ‘ब्राण्ड्स एण्ड बियोण्ड-२०२५’ आगामी सेप्टेम्बर ४-५ (भदौ १९ र २०) मा ललितपुरको द प्लाजामा हुने भएको छ।...