‘इरानमाथिको आक्रमण अन्तर्राष्ट्रिय कानून विपरीत छ’ : क्यानडा
काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले बुधबार इरानमा अमेरिकी–इजरायली आक्रमण ‘अन्तर्राष्ट्रिय कानूनसँग असंगत’ भएको उल्लेख गर्दै द्वन्द्वलाई तुरुन्त कम गर्न आह्वान गरेका छन्। सिड्नीस्थित लोवी इन्स्टिच्युट थिंक ट्यांकमा उनले क्यानडाले...