बाजुराको मार्तडीमा ग्लोबल आइएमई बैंकको ७६ औँ शाखा सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा २०७७ चैत्र १० गते मङ्गलवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औँ...