बाढीले मालढुंगा पुलको बेस भत्कायो, बागलुङ-पर्वत आवतजावत ठप्प
काठमाडौँ । अविरल वर्षापछि उर्लिएको कालीगण्डकी नदीले बागलुङ र पर्वत जोड्ने मालढुंगा पुलको आधारमा क्षति पुर्याएपछि दुई जिल्लाबीचको आवतजावत ठप्प भएको छ। गएरातिदेखिको वर्षासँगै नदीमा पानीको बहाव बढ्दा पर्वततर्फबाट पुल...