रसुवा बाढीमा चार सयभन्दा बढी कन्टेनर परेको व्यवसायीको दाबी
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोरमा चार सयभन्दा बढी मालवाहक कन्टेनर ट्रक प्रभावित भएको यातायात व्यवसायीहरूले बताएका छन्। बाढीमा परेका कन्टेनरमा कार्यरत चालक,...