सामुदायिक विद्यालय राजनीतिक थलो बन्दै, खस्किँदै शैक्षिक गुणस्तर
स्थानीय सरकारका जनप्रतिनिधिहरूले आफ्ना दल निकटका व्यक्तिहरूलाई शिक्षक नियुक्त गर्ने परिपाटीका कारण पछिल्ला वर्षहरूमा सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्कँदो अवस्थामा पुगेको छ । काठमाडौँ । पछिल्लो समय स्थानीय सरकारहरूले शिक्षा...