नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यापर्ण
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् । मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले) को पुरानो पार्टी कार्यालय मदननगर बल्खु...