अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालमा डिजिटल भुक्तानी सहज बनाउन मास्टर कार्ड र मोकोबीच सहकार्य
काठमाडौँ । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन मास्टर कार्डले नेपालमा आफ्नो ‘पे लोकल’ सेवा शुरु गरेको छ । यस पहलका लागि मास्टर...