७५ दिने एकीकृत शत्रु जीव व्यवस्थापन तालिम सम्पन्न, १८ मास्टर ट्रेनर तयार
काठमाडौँ । ललितपुरको हरिहरभवनस्थित कृषि सूचना तथा प्रशिक्षण केन्द्रले आयोजना गरेको ७५ दिने कृषक पाठशाला सहजकर्ताको एकीकृत शत्रु जीव व्यवस्थापन प्रशिक्षक प्रशिक्षण तालिम (आईपीएम एमटीओटी) काभ्रेको खोपासीस्थित रेशम विकास केन्द्रमा...