सचिव पन्थलाई आयोगले तोक्यो निर्वाचन अधिकृत, समानुपातिक चुनावका लागि कार्यालय स्थापना
काठमाडौँ। समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमबार कान्तिपथस्थित निर्वाचन आयोगमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन...